• २०८३ मङ्सिर ६ गते शनिवार

हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिकाका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धानका लागी राजश्व विभाग पुल्चोक, ललितपुर पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस