• २०८३ बैशाख २३ गते बुधवार

प्रधानन्यायाधीशको पक्षमा प्रर्दशन गर्ने ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रर्दशन गर्ने ६ जना सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् । नुरप्रसाद अधिकारीसहितलाई प्रहरीले पक्रेको हो ।

प्रधानन्यायाधीशको विपक्षमा नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेका बेला उनीहरुले समर्थनमा प्रर्दशन गरेका थिए । तीमध्य अस्ति पक्राउ परेकाहरुसमेत छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस