कात्तिक २४, काठमाडौं। आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।