कात्तिक २३, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा नेकपा(एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा )माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य रहेका छन ।
चारवर्षे पदावधि सकिने सदस्यहरु निम्न रहेको छ ।
उपाध्यक्ष शशिकला दाहाल
तारादेवी भट्ट
रामनारायण बिडारी
परशुराम मेघी गुरुङ
अगमप्रसाद वान्तवा राई
उदया शर्मा पौडेल
कविता बोगटी
खीमकुमार विक
चक्रप्रसाद स्नेही
जीवन बुढा
दृगनारायण पाण्डे
ठगेन्द्रप्रकाश पुरी
तारादेवी भट्ट
दीनानाथ शर्मा
नैनकला ओझा
राधेश्याम अधिकारी
रामलखन चमार
शान्तिकुमारी अधिकारी
शेरबहादुर कुँवर