• २०८३ बैशाख १८ गते शुक्रवार

राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै अधिवेशन अन्त्य गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा-३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संसद्को दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस