• २०८३ असार ९ गते मङ्गलवार

प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस