• २०८३ जेष्ठ ९ गते शनिवार

सुन जस्तो देखिने पहेँलो धातु सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित नवलपरासी पूर्व कावासोती नगरपालिका-८ बस्ने पाल्पा चिडापानी-३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त धातुको सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस