• २०८३ मङ्सिर ५ गते शुक्रवार

राष्ट्रिय युवा संघ नेपाल काठमाण्डौ महानगरपालिका-३० वडा कमिटी गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाण्डौ महानगरपालिका (३० वडा कमिटी गठन भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको भेलाले २९ सदस्यीय वडा कमिटी गठन गरेको हो।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा युथ फोर्स प्रमुख क्षितिज थेवे , सह कोषाध्यक्ष जय गुरुङ ,नेकपा एमाले काठमाण्डौ महानगर कमिटी अध्यक्ष निर्मल देउला , नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज ढकाल ,राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्यहरु शिवकुमार मर्हजन, प्रतिक श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं अध्यक्ष सन्तोष अर्याल, केन्द्रीय सचिवालयहरु सदस्य दिलिप थिङ्ग, टिकेस नारायण सिंह, अजित लामा, केन्द्रीय सचिवालय सदस्य पुष्प भट्टराई लगायतको उपस्थितिमा भएको भेलाले वडा कमिटीको अध्यक्षमा नवराज खड्कालाई चयन गरेको छ।

No description available.

No description available.

No description available.

 

Sharing

प्रतिक्रिया दिनुहोस