• २०८३ जेष्ठ २१ गते बिहिवार

प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १० काठमाडौं ।प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले शपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।

आचार्यलाई  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् ।

आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको थियो । आचार्य दलको नेता चयन भएपछि राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस