भदाै ७, काठमाडाैँ । माधवकुमार नेपालको चन्द्रागिरी रिसोर्टको भेलामा पूर्व एमालेका ४० जना केन्द्रीय सदस्यमात्र सहभागी भएका छन । रिसोर्टमा रहेका एक नेताका अनुसार पूर्व केन्द्रीय कमिटीका जम्मा ४० जनामात्र सहभागी भएका छन।
सहभागीका बीचमा अहिले माधव नेपालले सम्बाेधन गर्दै घोषणा पत्र वितरण गरेका छन । भाइ कांग्रेसको रूपमा जन्मिएको प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य नभएको भन्दै रहरलाग्दा नेताहरू कोही पनि पछि लागेका छैनन् ।
यस्तो माधव नेपालको पार्टीको घोषणापत्र https://drive.google.com/file/d/1p5V-V-NpOL2mjYnRE253V4QWGu5ORmzx/view?usp=drivesdk