• २०८३ जेष्ठ २ गते शनिवार

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । स्रोतका अनुसार उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको बताइएको छ ।

कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस