• २०८३ असार १९ गते शुक्रवार

राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, काठमाडौँ । संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाए । चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस