• २०८३ असार १९ गते शुक्रवार

सुन तोलाको ७२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर तोलाको ४६१५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४५० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस