• २०८३ जेष्ठ २६ गते मङ्गलवार

बाँके प्रहरीले आगलागी मुद्दाका फरार अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेके इन्द्रपुर बस्ने २८ वर्षका केशव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आगलागी मुद्दामा जिल्ला अदालतले गिरीलाई ६ महिना कैद सजाय सुनाएको थियो ।

उनी फरार रहेका थिए । बाँके प्रहरीले गिरीलाई पक्राउ गरेर जिल्ला अदालत बुझाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस