• २०८३ बैशाख १० गते बिहिवार

बाइसधाराको पोखरीमा एक जना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् । बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको महानगरिय प्रहरी वृत बालाजुले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस