• २०८३ जेष्ठ २१ गते बिहिवार

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २३ काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ।

 

उनका ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस