• २०८३ जेष्ठ ३० गते शनिवार

एमालेमा अब ‘आइटी आर्मी’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, काठमाडौँ । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गर्ने भएको छ । सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस