• २०८३ जेष्ठ २९ गते शुक्रवार

जसपा संसदीय दलको विधान पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)नेपालको संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले विधान सर्वसम्मतिले पारित गरेको हो ।

नेताहरुका अनुसार दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस