• २०८३ बैशाख ७ गते सोमवार

अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ ।

सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस