• २०८३ बैशाख २१ गते सोमवार

नेकपा एमाले स्थायी समिति बैठक भोलि सम्मका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाण्डौ । नेकपा एमालेको आज बस्ने भनेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । कार्यदलको बैठक जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन ।

आइतबार अपरान्ह चार बजेका लागि बैठक बोलाइए पनि माधव नेपाल पक्षले भने आफूहरु बैठकबारे अनभिज्ञ रहेको बताएको थियो । आजको बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी हुने बताइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस