• २०८३ मङ्सिर २ गते मङ्गलवार

बाग्मती प्रदेश सभा सदस्यले लगाए भेरोसेलको दोश्रो खोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, मकवानपुर । कोरोना संक्रमण विरुद्धको खोप अभियान अन्तर्गत बाग्मती प्रदेश सभा सदस्यहरुले आज भेरोसेलको दोश्रो मात्रा लगाएका छन । गत जेठमा पहिलो डोज लगाएकाले आज दोश्रो खोप लगाएका हुन ।

बिहान ८ बजेबाट सुरु भएको खोप अभियानमा पहिलो मात्रा लगाएका प्रदेश सांसद र सचिवालयमा रहेकाहरुले खोप लगाएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस