असार १८, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुन बालुववाटारमा पुगेका छन् । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी हुने उनी बालुववाटार पुगेका भएका हुन ।

आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएका छन ।