• २०८३ मङ्सिर १३ गते शनिवार

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, सप्तरी । सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सप्तरी प्रहरीका अनुसार सोमबार सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजारमामोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ करेन्ट लागेर ३५ वर्षीया जहादा खातुनको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएकी उनको नर्सिङहोम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस