असार १४, काठमाडौँ। आज छापावाला सन प्रतितोला ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।