• २०८३ जेष्ठ २० गते बुधवार

मेलम्चीमा बाढीले ३ तले घर बगायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, सिन्धुपाल्चोक । मेलम्चीमा अविरल वर्षापछिको बाढीले शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बगाएको छ । एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको हो ।


सिन्धुपाल्चोक प्रहरीका अनुसार घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस