• २०८३ मङ्सिर ३ गते बुधवार

नेपाल प्रहरीका ५२ एसपीको सरुवा (नामावलीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

को कहाँ हेर्नुहोस्

https://khabar24nepal.com/06/22/2021/75812

 

 

Sharing

प्रतिक्रिया दिनुहोस