जेठ २६, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ७ सय ६८ जना डिस्चार्ज भएका छन ।
मन्त्रालयका अनुसार आज ८१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ जना पुगेको छ ।