• २०८३ असार १२ गते शुक्रवार

कञ्चनपुरमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, कञ्चनपुर। लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन् चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस