• २०८३ बैशाख १८ गते शुक्रवार

खिमलाल देवकोटाले राष्ट्रिय सभा सदस्यमा लिए सपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ  १४,काठमाडौँ। राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले सपथ लिएका छन्। आज राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

देवकोटा गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस