• २०८३ जेष्ठ ४ गते सोमवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११,एजेन्सी। भारतमा भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण दखिएको छ । भारतमा हालसम्म २ करोड ६७ लाख ५२ हजार ४४७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस