• २०८३ जेष्ठ १७ गते आइतवार

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद (नाम सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौ । प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका छन्। संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि कांग्रेस सभापति देउवाले गरेको दाबीमा २६ जना सांसदले हस्ताक्षर गरेका छन्। २७ जना सांसदको नाम रहे पनि योगेश भट्टराईले हस्ताक्षर गरेका छैनन्।

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद

१ झलनाथ खनाल
२ माधव नेपाल
३ पवित्रा निरौला खरेल
४ भीम रावल
५ यज्ञराज सुनुवार
६ घनश्याम भुसाल
७ विरोध खतिवडा
८ कृष्णलाल महर्जन
९ मुकुन्द न्यौपाने
१० जीवनराम श्रेष्ठ
११ नारायण खतिवडा
१२ गणेश पहाडी
१३ गोकर्ण विष्ट
१४ सोमप्रसाद पाण्डे
१५ मेटमणी चौधरी
१६ झपट रावल
१७ भवानी खापुङ
१८ दिपकप्रकाश भट्ट
१९ सुरेन्द्र पाण्डे
२० रामकुमारी झाँक्री
२१ सरला यादव
२२ पुष्पाकुमारी कर्ण
२३ कल्याणी खड्का
२४ निरादेवी जैरु
२५ कलिला खान
२६ लक्ष्मीकुमारी चौधरी

https://khabar24nepal.com/05/21/2021/72000

Sharing

प्रतिक्रिया दिनुहोस