• २०८३ जेष्ठ २८ गते बिहिवार

जसपा संसदीयदलको बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरद्धारा बोलाइएको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदको कार्यलयमा जारी छ । बैठकमा उपेन्द्र यादव डा.बाबुराम भट्टराइ पक्षका नेताहरुको सहभागिता छैन ।

जसपाका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ठाकुर र राजेन्द्र महोतो पक्षका १८ देखि २० जना संसदको उपस्थित रहेको छ । बैठकमा नागरिकता अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल हुने छ । साथै जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने वा नदिने विषयमा पनि निर्णय हुन सक्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस