• २०८३ जेष्ठ १६ गते शनिवार

राष्ट्रपतिको आह्वानबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो।

बैठक शुक्रबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।

राष्ट्रपतिको आह्वानबारे निर्णय लिन कांग्रेसले बोलायो पदाधिकारी बैठक –  Online Khabar

Sharing

प्रतिक्रिया दिनुहोस