• २०८३ असार १९ गते शुक्रवार

पछिल्लो २४ घन्टामा घर फर्किनेको संख्या ६ हजार ५ सय ४३

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ जना रहेको छ ।

आज ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस