• २०८३ बैशाख १८ गते शुक्रवार

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरि बैठक बोलाएका छन् ।

बैठकमा समसामयिक घटनाक्रमका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस