• २०८३ जेष्ठ २ गते शनिवार

श्रम स्वीकृति काम अनलाइनबाट मात्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाडौँ। सरकारले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भै लिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र पूनः श्रम स्वीकृति दिन बन्द गरेको छ ।

वैदेशिक रोजगार विभागले मातहतका कार्यालयबाट भौतिक रुपमा उपस्थित भएर दिइरहेको सेवा स्थगित गर्ने तर अनलाइनबाट भने श्रम स्वीकृति लिन पाइने व्यवस्था गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस