• २०८३ असार ६ गते शनिवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ।

https://khabar24nepal.com/05/02/2021/69624

Sharing

प्रतिक्रिया दिनुहोस