• २०८३ बैशाख १९ गते शनिवार

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, पर्सा । वीरगञ्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिलाको मृत्यु बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

बैशाख ३ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस