• २०८३ बैशाख २१ गते सोमवार

भारतमा एकैदिन १ लाख ६१ हजारबढी कोरोना संक्रमित फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, एजेन्सी । भारतमा एकैदिन १ लाख ६१ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८७९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७१ हजार ५८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस