• २०८३ जेष्ठ २३ गते शनिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौँ । आज सुनको बढेको छ भने चाँदीको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा १ सयले बढेर प्रतितोलामा ८९ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस