• २०८३ मङ्सिर ५ गते शुक्रवार

कुखुराको मासुको मूल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९ ,काठमाडौँ। काठमाडौँ उपत्यकामा कुखुराको मासुको मूल्य बढेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको हो । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको बताइएको । यसअघि कुखुराको मासुको मूल्य संघले ४०० रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस