• २०८३ असार १० गते बुधवार

भारतमा कोभिड–१९ बिरुद्धको भ्याक्सीन उत्पादन दोब्बर बनाउँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९,नयाँ दिल्ली। भारतमा कोरोना संक्रमण फैलिरहेपनि कोभिड–१९ बिरुद्धको भ्याक्सिन उत्पादन दोब्बर बनाउने तयारी गरेको छ ।भारतले मासीक १ करोड ४० लाख डोज भ्याक्सीन उत्पादन गर्न लागेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेरन इन्सीच्यिुटले मासीक ६० लाख डोज खोप उत्पादन गर्दै आइरहेको छ ।

इन्सिच्युटले अब पुनेका अलावा हैदरावादमा पनि ५० लाख जोड खोप उत्पादनको तयारी गरेको जनाइएको छ । थप खोप उत्पादनका लागि स्विकृत लगायत प्रक्रिया मिलाउन मात्र बाँकी रहेको समाचारहरुमा जनाइएको छ । स्रोतः द डेली स्टार

Sharing

प्रतिक्रिया दिनुहोस