• २०८३ असार ४ गते बिहिवार

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

 

चैत २६, रुपन्देही । श्रीमती हत्‍या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा सियारी गाउँपालिका(३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनियालाई पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस