चैत्र २०, काठमाण्डौ । चैत २९ गतेका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । उक्त दिन घोडेजात्राको दिन परेकोले सो अवसरमा सरकारले काठमाडौं उपत्याकामा मात्रै सार्वजनिक बिदा हो ।

नेपाल राजपत्रमै उल्लेख गरि उक्त दिन काठमाडौं उपत्यकामा घोडेजात्रा बिदा दिन लागिएको हो । प्राचीन कालदेखिनै हरेक बर्ष चैत्र कृष्णपक्षको औँसीका दिन घोडेजात्रा उपत्यकामा मनाइँदै आएको परम्परा हो ।