• २०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रियसभा बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस