• २०८३ बैशाख १५ गते मङ्गलवार

कतारमा सुर्तीजन्य पदार्थ लैजान नपाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४,कतार । कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लान नपाउने कतारी दूतावासले जनाएको छ । नेपालमा रहेको कतारी दूतावासले एक विज्ञप्ति जारी गरी कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा लान प्रतिबन्ध लगाएको जनाएको छ ।

यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस