• २०८३ बैशाख २९ गते मङ्गलवार

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३,  काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस