फागुन १, बुटवल। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको लुम्बिनी प्रदेशस्तरिय बृहत भेला शुरु भएको छ ।