• २०८३ बैशाख २६ गते शनिवार

संसद विघटन मुद्दामा भोलि बहस नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ। संसद विघटनसम्बन्धी मुद्दामा भोली बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा भोली इजलास नबस्ने बताए ।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस