माघ १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा ५ जना उप-निर्देशक निर्देशकमा बढुवा भएका छन् । प्रशासन सेवातर्फ रिक्त रहेको उप-निर्देशकहरूको शुक्रबार बढुवा भएको हो ।